चैत २३ गते (बुधबार, तिथिः पञ्चमी, नक्षत्रः रोहिणी, शुक्लपक्ष)
मेष– जीवनसाथीको सहयोग प्राप्त हुनेछ । अर्कामाथि भरोसा नगर्नुहोला ।
वृष– प्रभाव र सम्मानमा वृद्धि हुनेछ । दैनिक जीवन सुखी रहनेछ ।
मिथुन– विरोधी सक्रिय रहे पनि असफल हुनेछ ।
कर्कट सन्तुलित आहार लिनुहोला । पेटसम्बन्धी समस्या हुनसक्छ ।
सिंह– आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ । सन्तान सुख प्राप्त हुनेछ ।
कन्या– खर्चमाथि नियन्त्रण राख्नुहोला । धार्मिक कार्यमा सहभागिता बढ्नेछ ।
तुला– जग्गा खरिद हुने योग छ । व्यापारिक प्रगति राम्रो हुनेछ ।
वृश्चिक– सवारीसाधनमा सावधानी आवश्यक छ । राजनीतिक कार्य सफल हुनेछ ।
धनु– नयाँ काम बन्नेछ । बाहिरी सम्बन्ध राम्रो रहनेछ ।
मकर– आय वृद्धि हुनेछ तथा राजनीतिक कार्यमा रोकावट आउनेछ ।
कुम्भ– पारिवारिक कार्य सफल हुनेछ तथा उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
मीन– व्यर्थको यात्रा हुनेछ । साहसी कार्य सफल हुने योग छ ।