चैत २४ गते (बिहीबार, तिथिः षष्ठी, नक्षत्रः मृगशिरा, शुक्लपक्ष)
मेष
अनावश्यक यात्रा नगर्नुहोला ।
वृष
स्वास्थ्य राम्रो रहनेछ । अनावश्यक विवादको योग छ ।
मिथुन
नौलो कार्यहरुमा विशेष सावधानी राख्नुहोला । शैक्षिक प्रगति हुनेछ ।
कर्कट
पराक्रम बढ्नेछ । शत्रु कमजोर हुनेछ ।
सिंह
दैनिक सबै कार्यमा सफलता प्राप्त हुनेछ । अर्कामाथि भरोसा नगर्नुहोला ।
कन्या
पैतृक सम्पत्ति प्राप्तिको योग छ । धार्मिक कार्यमा रूचि बढ्नेछ ।
तुला
आफन्तहरुबाट काममा महत्वपूर्ण सहयोग मिल्नेछ ।
वृश्चिक
नयाँ सोचअनुसार काम हुनेछ । विरोधी सक्रिय रहनेछ ।
धनु
कृषिजन्य कार्यमा लाभ प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
मकर
धन प्राप्तीको योग छ । पारिवारिक जीवन सुखी रहनेछ ।
कुम्भ
सामाजिक कार्यमा सक्रियता बढ्नेछ । मनोबल उच्च रहनेछ ।
मीन
यात्रा सफल रहनेछ । नातेदारसँग भेटघाट हुनेछ ।