वैशाख २ गते,शुक्रबार (तिथिः पूर्णिमा, नक्षत्रः हस्त, शुक्लपक्ष)
मेष– शिक्षासम्बन्धी कार्यमा रोकावट आउनेछ ।
वृष– स्वास्थ्य लाभ तथा पराक्रम बढ्ने योग छ ।
मिथुन– अनावश्यक जिम्मेवारी नलिनुहेला ।
कर्कट– सन्तुलित आहार लिनुहोला ।
सिंह– आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ ।
कन्या– खर्चमाथि नियन्त्रण राख्नुहोला ।
तुला – व्यापारिक प्रगति राम्रो हुनेछ ।
वृश्चिक– सवारीसाधनमा सावधानी आवश्यक छ ।
धनु– नयाँ काम बन्ने छ । बाहिरी सम्बन्ध राम्रो रहनेछ ।
मकर– धन अर्जन हुने योग छ ।
कुम्भ– स्वास्थ्यमा गडबडी हुनेछ ।
मीन– सुख सुविधामा वृद्धि तथा नयाँ सम्पर्क बन्नेछ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९ ०७:३०