वैशाख ७ गते बुधबार (तिथिः चतुर्थी, नक्षत्रः ज्येष्ठ, कृष्णपक्ष)
मेष : स्वास्थ्य राम्रो रहनेछ ।
वृष : अनावश्यक जिम्मा नलिनुहोला ।
मिथुनः शुभ समाचार प्राप्त हुनेछ ।
कर्कटः स्वास्थ्यमा सुधार हुनेछ ।
सिंहः पद र प्रभाव बढ्ने योग छ ।
कन्याः खानपानमा सावधानी अपनाउनुहोला ।
तुलाः पारिवारिक सहयोग राम्रो रहनेछ ।
वृश्चिकः जोखिम भएको काममा अगाडि नबढ्नुहोला ।
धनुः नयाँ सम्बन्ध बन्नेछ ।
मकरः कुनै पनि कार्यमा हतार गर्नु हुँदैन ।
कुम्भः सोचेको काम पूरा हुनेछ ।
मीनः मुद्दा मामिलामा सफलता मिल्छ ।