एजेन्सी — नेटफ्लिक्सले आफनो मुल्यको सेयर एक चौथाईले गुमाएको छ । कम्पनीले यस वर्षको पहिलो त्रैमासिकमा ग्राहकहरूको संख्या घटेको खुलासा गरेको हो। नेटफ्लिक्सले यो एक दशक भित्रमा पहिलो पटक यति धेरै आफनो स्सक्राइबर गुमाएको जानकारि दिइएको छ ।
कम्पनीले युक्रेनमा मस्कोले गरेको आक्रमणको कारण रसियामा आफ्नो सेवा निलम्बनमा परेर यो घाटा बेहोरनु परेको दाबी गरेको छ ।
कम्पनीले यस वर्षको पहिलो त्रैमासिकमा २२१.६ मिलियन सब्सक्राइबरहरू गुमाएको छ , जुन गत वर्षको अन्तिम त्रैमासिकको तुलनामा भने कम हो।
सिलिकन भ्याली टेक फर्मले हालै सार्वजनिक गरेको त्रैमासिक रिर्पोटमा ४१.६ बिलियनको आम्दानी रिपोर्ट तयार गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिमा ४१.७ बिलियन थियो।