काठमाडौं — बाल गायिका समीक्षा अधिकारीले बिहीबार फेसबुकमा आफ्नो भावुक तस्बिर राख्दै प्रेममा मर्न र मार्न तयार रहेको बताएकी छिन् ।
उनले फेसबुकमार्फत माया गर्ने भएकोले मर्न र मार्न सक्ने बताएकी हुन् ।
गायिका अधिकारीले प्रेमका लागि आफूलाई नै दुःखमा पार्न सक्ने कुरा पनि उल्लेख गरेकी छिन् ।
उनले आफ्ना प्रेमीका नाममा उत्सव मनाउने मान्छे भएकोले प्रेमीको लागि हार्न पनि तयार रहेको बताएकी छिन् ।