काठमाडाैं - मनसुन सुरु हुनु अगावै खेतका गहुँ बाली कटनी गर्ने गरिन्छ । काठमाडाैंका खेतबारीमा भवनजस्ता संरचना बनेर बाँकी भएका खाली जग्गामा गहुँकाे कटनी थालिएकाे छ ।

गहुँ काटेर निफनिएकाे भुस बारीमा - टोखा
[caption id="attachment_27867" align="alignnone" width="2560"]

काठमाडाैंमा वृद्धि जनसंख्याले बढेको भाैतिक सरंचनामा अटेकाे गहुँ खेति[/caption]