वैशाख २१ गते बुधवार (तिथिः चतुर्थी, नक्षत्रः मृगशिरा, शुक्लपक्ष)
मेष – जीवनसाथीसँगको सम्बन्ध राम्रो बनाउन प्रयास गर्नुहोला ।
वृष – सामाजिक कार्यमा समय बित्नेछ ।
मिथुन– नयाँ योजना बन्नेछ ।
कर्कट– हतारमा निर्णय नलिनुहोला ।
सिंह– यात्राको लागि राम्रो समय छ ।
कन्या– धेरै व्यस्त रहनेछ ।
तुला– सन्तुलित आहार लिनुहोला ।
वृश्चिक– सबै कार्यमा धैर्य राख्नुहोला ।
धनु– सामान्य स्वास्थ्य खराब हुने योग छ ।
मकर– रोकावटले गर्दा अशान्ति रहनेछ ।
कुम्भ– अनावश्यक विवादको योग छ ।
मीन– विस्तारै प्रगति हुने देखिन्छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ १०:३७