ललितपुर– वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राअन्तर्गत बधबार अपराह्न पुल्चोकस्थित मछिन्द्रनाथको रथ तान्न थालिएको छ ।
चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजान लागिएको हो ।
उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ ।
आज रथलाई तानेर गाबहाल पु¥याइने गुठी संस्थान ललितपुर शाखाका प्रमुख हरि सुवेदीले बताए ।
उनका अनुसार रथ तान्नका लागि विभिन्न किसिमको तयारी भइरहेको छ । आज जावलाखेल–पुल्चोक सडक बिहानैदेखि एकातर्फबाट मात्रै सञ्चालन गरिएको छ । उ
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ १४:०९