वैशाख २६ गते (सोमबार, तिथि – अष्टमी, नक्षत्र – अश्लेषा, शुक्लपक्ष)
मेष: अशान्तिमा वृद्धि हुनेछ ।
वृष: मनोबल उच्च रहने छ ।
मिथुन:फालतूमा खर्च हुने छ ।
कर्कट:वाहन सवारी गर्दा सावधानी राख्नुहोला ।
सिंह:तपाईको विरोधी सक्रिय रहने छन् ।
कन्या:धर्मकर्ममा रुचि बढ्ने छ ।
तुला: सामाजिक कार्यहरुमा वृद्धि हुने योग छ ।
वृश्चिक: कार्यमा सफलता मिल्ने छ ।
धनु:खर्च बढी हुने योग रहेको छ ।
मकर: धेरै जिद्दी नगर्नु होला ।
कुम्भ: पराक्रम वृद्धि हुने छ ।
मीन: कार्यहरुमा अनुकूल प्रगति हुनेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९ ०६:००