काठमाडाैं-फुटबल खेलाडी बिदुर विष्टद्वारा राजीनामा दिएका छन् । फुटबलका पूर्व खेलाडी बिदुर बिष्टले लिग कमिटि र क्लब समन्वय कमिटिबाट राजीनामा दिएका हुन् ।
अखिल नेपाल फुटबल संघले खेलाडी र प्रशिक्षकबीच भएको असमझदारीको यथार्थ पत्ता लगाउन गठित समितिको सदस्यमा नियुक्त गरिएकोले छानविन प्रभावित हुन सक्ने भन्दै राजीनमा दिएको विष्टले जानकारी गराए ।
हालै नेपाली फुटबल खेलाडी र प्रशिक्षकविच असमझदारी भई विवाद बढन् गएकाले अखिल नेपाल फुटबल संघले उक्त असमझदारीका सत्य तथ्य पत्ता लगाउन छानविन समिति गठन गरेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९ १५:०९