काठमाडाैं- आज सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ ।
आइतबार कारोबार मूल्य तोक्दै सुनको भाउ प्रतितोला ९६ हजार ५०० रुपैयाँ रहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको हो ।
यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला९६ हजार रुपैयाँ रहेकाे छ । यस्तै, चाँदीको मूल्य एक हजार दुई सय चालिस रुपैँयामा कारोबार भइरहेको महासंघले जानाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १३:३६