एजेन्सी– फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा हुने राष्ट्रपतिले बताएको छ । नयाँ सरकार गठनपछि नयाँ मन्त्रिपरिषद्को बैठक सोमबार बस्नेछ ।
नयाँ सरकारको नेतृत्व निवर्तमान श्रममन्त्री एलिजाबेथ बोर्नले गर्नेछ । उनी ३० वर्षपछि फ्रान्सेली सरकारको नेतृत्व गर्ने पहिलो महिला हुनेछ।
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९ १४:१३