रुपन्देही- छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन् ।
गुल्मीको सत्यवती गाउँपालिकास्थित सत्यवती माध्यमिक विद्यालय हसराको कक्षा नौ मा अध्ययन गर्ने छात्रालाई शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्यालले यौन दुर्व्यवहार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानमा ती दुई शिक्षकबाट यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धनबाट खुलेको उल्लेख छ
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ १२:१४