काठमाडौं– अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुमार बहादुर खत्रीको कार्यकाल थप गरिएको छ । कम्पनीको गत वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नै सीईओमा निरन्तरता दिने निर्णय गरेको हो ।
सो निर्णय बीमा समितिमा पेश भएकोमा समितिबाट स्वीकृत भई सोमबार पत्र प्राप्त भएर पुनः ४ बर्ष कार्यकालको पदभार सम्हालेको कम्पनीले विज्ञप्तिमार्फत नजाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ १७:१४