जेठ ११ गते बुधबार (तिथिः दशमी, नक्षत्रः पू.फा., शुक्लपक्ष)
मेष: उधारो कारोबार नगर्नुहोला ।
वृष: विरोधी कमजोर हुने छन् ।
मिथुनः कुनै पनि काममा हतार नगर्नुहोला ।
कर्कटः संयमता अपनाउन जरुरी छ ।
सिंहः अहंकारले गर्दा आफैंलाई हानी हुनेछ ।
कन्याः सामाजिक प्रभाव बढ्नेछ ।
तुलाः स्वास्थ्य राम्रो रहनेछ ।
वृश्चिकः घरेलु कार्यमा बाधा उत्पन्न हुने योग छ ।
धनुः यात्रा सफल हुनेछ ।
मकरः पारिवारिक सहयोग प्राप्त हुनेछ ।
कुम्भः तनाव बढ्ने योग छ ।
मीनः कामलाई टार्ने कोसिस नगर्नुहोला ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ ०९:३४