एजेन्सी– चीनको मुख्यभूमिमा शनिबार ५४ जनामा स्थानीय रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
जसमध्ये सङ्घाईका २९ र १४ जना बेइजिङका रहेका राष्ट्रिय स्वास्थ्य आयोगले आइतबार जनाएको छ ।
चीनको मुख्य भूमिमा शनिबार २५२ जनाभन्दा बढी कोभिड–१९ का बिरामी अस्पतालबाट डिस्चार्ज भएका राष्ट्रिय स्वास्थ्य आयोगले दाबी गरेको छ ।
शनिबार निको भएर अस्पतालबाट डिस्चार्ज भएका कोभिड–१९ का बिरामीसहित कुल २ लाख १५ हजार ८६० पुगेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १६:१७