काठमाडौं– सरकारले रासायनिक मल खरिदका लागि १५ अर्व रूपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै किसानलाई मलको अभाव हुन नदिन उक्त रकम छुट्याइएको बताए ।
साथै रासायनिक मल कारखाना खोल्ने पनि अर्थमन्त्री शर्माले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १६:३८