काठमाडौं–कुमारी बैंक लिमिटेड र सुदुरपश्चिम प्रदेश लम्की चुहा नगरपालिका स्थित लाल रत्न अस्पताल बिच सम्झौता भएको छ ।
कुमारी बैंक लिमिटेडका ग्राहकलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वस्थउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा १०५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९ १७:४६