काठमाडौं- नेकपा माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिती बैठक स्थगित भएको छ ।
संसद बैठक जारी भएकाले केन्द्रिय समिती बैठक स्थविगत गरिएको पाटसर्् कार्यालउ सचिव श्रीराम ढकालले बताए । ‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो । ’ ढकालले भने, ‘त्यसैले बेलसका बस्ने भनिएको केन्द्रीय बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्ने टुंगो छैन । ’
आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षकोे बजेटमाथिको सैद्धान्तिक छलफलमा जवाफ दिएर सक्ने कार्यक्रम छ ।
आज बस्ने भनिएको बैठकमा स्थानीय तहको समीक्षा, एमसीसी र केन्दैीय समितिको पूर्णता दिने विषयमा छलफल हुने भनिएको थियो । स्थानीउ चुनावपछिको पहिलो बैठक बोलाएर पनि अन्तिममा स्थगित भएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९ १३:००