काठमाडौं- नेपाल प्रजापरिषद पार्टीको स्थापना दिवसको सन्दर्भमा ‘नेपाल प्रजापरिषद र २००७ सालको क्रान्ति’ भन्ने विषयमा छलफल हुदैछ ।
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान र समाजशास्त्र केन्द्रीय विभागको त्रिभुवन विश्व विद्यालयको आयोजनामा ‘यलमाया कैन्द्र’ मा यस विषयमा छलफल जारी रहेको छ ।
सुशील प्याकुरेल र टंकप्रसाद आचार्यको अध्यक्षतामा यस अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावाली, नेपाली कंग्रेश नेता नरहरि आचार्य, नेकपा एमालेका स्थायी कमिठि सदस्य डा. विन्दा पाण्डे लगाएत बिच छलफल भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९ १३:५४