जेठ २३ गते सोमबार (तिथिः सप्तमी, नक्षत्रः मघा, शुक्लपक्ष)
मेष :
लापरवाहीले गर्दा अशान्ति र बाधाको योग छ ।
वृष:
व्यवसायमा सामान्य प्रगति हुनेछ ।
मिथुन:
सन्तुलित आहार लिनुहोला ।
कर्कटः
सफलता प्राप्त हुने योग छ ।
सिंहः
बाहिरी सहयोग बढ्नेछ ।
कन्याः
खर्चमाथि विशेष नियन्त्रण राख्नुहोला ।
तुला:
पराक्रम र प्रसिद्धि बढ्नेछ ।
वृश्चिकः
विधार्थीहरुको लागि राम्रो समय छ ।
धनुः
आय र जनसम्पर्कमा वृद्धि हुनेछ ।
मकरः
सबै कार्यहरुमा सावधानी र धैर्य राख्नुहोला ।
कुम्भः
अनावश्यक इच्छा नराख्नुहोला ।
मीनः
विवादको योग छ ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९ ०९:४२