जेठ २५ गते बुधबार (तिथिः नवमी, नक्षत्रः उ.फा., शुक्लपक्ष)
मेष :
प्रसन्नता बढ्ने योग छ ।
वृष :
स्वास्थ्य राम्रो रहनेछ ।
मिथुन :
शैक्षिक प्रगति हुनेछ ।
कर्कटः
पराक्रम बढ्नेछ ।
सिंहः
अरूमाथि भरोसा नगर्नुहोला ।
कन्या :
पैतृक सम्पत्ति प्राप्तिको योग छ ।
तुलाः
मनमा शान्ति मिल्ने योग छ ।
वृश्चिकः
नयाा सोचअनुसार काम हुनेछ ।
धनुः
स्वास्थ्य राम्रो रहनेछ ।
मकरः
धन आर्जन हुने योग छ ।
कुम्भः
मनोबल उच्च रहनेछ ।
मीनः
यात्रा सफल हुनेछ ।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९ १२:०८