काठमाडौं- नेपाली बजारमा ३ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रूपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको छ ।
यस्तै, यसदिन तेजावी सुन प्रतितोला ९७ हजार २ सय निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदी १५ रूपैयाँले घटेर प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भएको छ ।
बिहीबार चाँदी प्रतितोला १ हजार २८० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९ ११:३४