जेठ २९ गते आइतबार (तिथिः त्रयोदशी, नक्षत्रः विशाखा, शुक्लपक्ष)
मेष:
दैनिक कार्य सफल हुनेछ ।
वृष :
कार्यमा प्रगति हुने योग छ ।
मिथुन :
मुटुसम्बन्धी समस्या आउनसक्छ ।
कर्कटः
सवारीसाधन प्राप्तिको योग छ ।
सिंह:
सन्तुलित आहार लिनुहोला ।
कन्याः
यात्रा सफल हुनेछ ।
तुलाः
अनावश्यक जिम्मेवारी नलिनुहोला ।
वृश्चिक:
राजनीतिक कार्य सफल हुनेछ ।
धनु:
सबै कार्यमा सावधानी आवश्यक छ ।
मकर:
स्वास्थ्य सामान्य रहनेछ ।
कुम्भ:
सवारीसाधनमा सावधानी आवश्यक छ ।
मीन:
पारिवारिक उल्झनले अशान्ति पैदा गर्नेछ ।
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९ १०:३४