काठमाडौं – मौसम परिवर्तन भएर चिसो बढेसँगै शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस)द्वारा सञ्चालित अलङ्खट काठमाडौं ठमेलले काश्मिरी क्वाजाइनका लागि विश्वभरका उस्ताद एम्बेसेडर तथा भारतिय सेलिब्रेटी शेफ सञ्जय रैनाले विशेष गरि काठमाडौंको जाडोका लागि तयार
पारेका ‘काश्मिर ङ्खलेबर’ले भरिपूर्ण आकर्षक मेन्यू पेश गर्ने भएको छ ।
उक्त फेस्टिबलको नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले गर्ने कार्यक्रम रहेको छ । फेस्टिबलमा काश्मिरी क्विजीन पेश गरिनेछ जसमा प्रत्येक भोजनहरू शेफ रैनाको अथेन्टिक अफरिङ्गको एक्सटेन्सीभ मेन्यूबाट चयन गरिनेछ जसमा तपाईले आफुलाई मनपर्ने पुरानो स्वादहरू तथा केहि नयाँ भोजनहरूको स्वाद लिन सक्ने जनाइएको छ । उक्त फेस्टिबल १२ नोभेम्बरदेखि २४ नोभेम्बरसम्म होटलको सम्पूर्ण डाइीनङमा संचालन हुने जनाइएको छ ।