काठमाडाैं - सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आफ्ना ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेकाे छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने क्रममा विभिन्न संस्थाहरुमा सम्झौता पत्रमा हस्ताक्षर गरी विशेष छुट प्रदान गर्ने व्यवस्था गरेकाे हाे।
यस बैंकद्वारा तपसिलमा उल्लेखित बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी तथा सम्बन्धित संस्थाहरुका आधिकारीक व्यक्तिहरुले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग र त्तच् प्रयोगकर्ताहरुले तपसिलमा उल्लेखित विभिन्न संस्थाहरुको सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।