एजेन्सी- ब्राड पिटले उनको अनुहार अन्धोपनको समस्याका बारेमा खुलासा गरेका छन् ।
उनले सामाजिक पार्टीहरुमा भेटेका नयाँ मानिसहरुलाई सम्झन गा्रह्रो हुने भएको र आफु अनुहारको अन्धोपनबाट पीडित रहेकोकुरा खुलासा गरेको छ ।
उनी वर्षौंसम्म ूलो ग्रेड डिप्रेसनू बाट पीडित भएको र यसबाट मुक्त भएको कुरापनि उनले बताएका छन् ।
५८ वर्षीय हलिउड स्टारले पेजसिक्स सँगको अन्तर्वार्तामा आफ्नो सम्भावित स्वास्थ्य अवस्था र यसले आफ्नो प्रतिष्ठामा पार्ने असरबारे खुलासा गरे।
उनलाई नयाँ व्यक्तिहरू सम्झन र उनीहरूको अनुहार चिन्न गाह्रो हुन्छ, विशेष गरी पार्टीतथा कार्यक्रमा भेटेका मानिसहरु चिन्न गाह्रा् हुने बताए ।
पिटले भने,‘ उनको यस अवस्थाले आफूले भेट्नेमानिसहरुमा नकारात्मक छाप पर्ने र उनले भेटेका मानिसहरूलाई चिन्न नसकेकोमा सम्झन चाहन्छन्रै नसकेमा लज्जित समेत हुनुपरेको बताए ।
प्रकाशित मिति: सोमबार, असार १३, २०७९ ११:२३