काठमाडौं– नेपाल कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ्ग कर्पोरेसन प्रा.लि. (एन.सि.इ.सि.) र एटलासकोप्कोले ग्राहकहरूको भेला सम्पन्न गरेका छन् । एन.सि.इ.सि.का सि.इ.ओ.÷डाइरेक्टर सिद्धार्थमणि राजभण्डारीले कार्यव्रmमको सुरुवातमा एट्लास्कोप्को र एन.सि.इ.सि.का आधा सताब्दीभन्दा लामो समयदेखिको दिगा रूपमा काम गर्दै आएको बताए ।
एन.सि.इ.सि.नेपालका लागि एट्लासकोप्कोको अधिकृत डिलरको रूपमा रहेको छ । न्यूमेटिक पावर प्रयोग हुने जुनै पनि क्षेत्रमा जस्तै हाइड्रोपावर, रोड÷ब्रिजकन्स्ट्रक्सन, अप्टिकलफाइबर, इत्यादि क्षेत्रमा एट्लासकोप्कोले विभिन्न कम्प्रेसर, लाइटटावर, रक ड्रिल, ब्रेकर आदि उपकरणको बित्रिी गर्दै आएको छ ।
कार्यव्रmममा एट्लासकोप्को इन्डियाका जेनेरल म्यानेजर टोनीभ्यान हर ब्रोेगेनलगायत विभिन्न पूर्वाधार निर्माण क्षेत्रमा कार्यरत प्रतिनिधिलगायत निर्माण व्यवसायीको सहभागीता रहेको थियो ।