काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ३ शाखा सञ्चालनमा ल्याएको छ । दिपायल सिलगढी नगरपालिका–४, पिपल्लाबजार, डोटी, दोलखाको भिमेश्वर नगरपालिका–२ चरिकोट, दोलखा र रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ भैरहवाको औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यी तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयको संख्या १५३ पुगेको छ । त्यस्तै ३१ वटा राजश्व संकलनतथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९५शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत सेवा दिँदै आएको जनाएको छ ।