असार २१ गते मंगलबार (तिथिः षष्ठी, नक्षत्रः पू.फा., शुक्लपक्ष)
मेष
साथीभाइबीच सुमधुर सम्बन्ध रहनेछ ।
वृष
पुरानो काम बन्नेछ ।
मिथुन
बाधाहरु हट्ने छन् ।
कर्कट
मुटुसम्बन्धी समस्याको योग छ ।
सिंह
मांगलिक कार्य हुने योग छ ।
कन्या
स्वास्थ्य राम्रो रहनेछ ।
तुला
नातेदारसँग भेटघाट हुनेछ ।
वृश्चिक
संयमता अपनाउनुहोला ।
धनु
आम्दानी वृद्धि हुने योग छ ।
मकर
अनावश्यक विवाद हुने योग छ ।
कुम्भ
धार्मिक कार्यमा रुचि बढ्नेछ ।
मीन
प्रियजनसँग भेट हुनेछ ।
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९ ०७:४१