साउन ४ गते बुधबार (तिथिः सप्तमी, नक्षत्रः रेवती, कृष्णपक्ष)
मेष
स्वास्थ्य राम्रो हुनेछ ।
वृष
अनावश्यक जिम्मेवारी नलिनुहोला ।
मिथुन
शुभ समाचार प्राप्त हुनेछ ।
कर्कट
स्वास्थ्यमा सुधार हुनेछ ।
सिंह
पद र प्रभाव बढ्ने योग छ ।
कन्या
खानपानमा सावधानी आवश्यक छ ।
तुला
पारिवारिक सहयोग राम्रो रहनेछ ।
वृश्चिक
जोखिम भएको काम नगर्नुहोला ।
धनु
नयाँ सम्बन्ध बन्नेछ ।
मकर
कुनै पनि कार्यमा हतार नगर्नुहोला ।
कुम्भ
सोचेको काम पूरा हुनेछ ।
मीन
मुद्दा मामिलामा सफलता मिल्नेछ ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ ०७:३२