साउन ८ गते आइतबार
मेष
स्वास्थ्य राम्रो रहनेछ ।
वृष
प्रभाव बढ्नेछ ।
मिथुन
सभा समारोहमा सहभागी हुनुपर्ने छ ।
कर्कट
भाइबहिनीको सहयोग प्राप्त हुनेछ ।
सिंह
राजकीय कार्यहरुमा वृद्धि हुनेछ ।
कन्या
पदोन्नति हुने योग छ ।
तुला
अचल सम्पत्तिमा वृद्धिको योग छ ।
वृश्चिक
व्यापारिक कार्यमा प्रगति हुनेछ ।
धनु
सन्तुलित भोजन गर्न राम्रो हुनेछ ।
मकर
सवारी चलाउँदा सावधानी अपानउनुहोला ।
कुम्भ
स्वास्थ्य लाभ हुनेछ ।
मीन
नयाँ सम्पर्क बढ्नेछ ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९ ०८:०४