काठमाडौं- नेपाली बजारमा बिहीबार सुन तोलामा ८ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ८ रूपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रूपैयाँ निर्धारण भएको ।
महासंघका अनुसार आज चाँदी ३० रूपैयाँले बढेर प्रतितोला १ हजार १८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला १ हजार १५५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९ ११:५६