काठमाडाैं - सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आफ्ना ग्राहकहरुलाई Rushka’s Makeup Studio मा ४५%काे विशेष छुट दिने भएकाे छ ।
सांग्रिला बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित बैंकद्वारा Rushka’s Beauty Parlour and Makeup Studioसँग सम्झौता गरी ४५%काे विशेष छुट दिने भएकाे छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र Beauty Parlour का तर्फबाट उक्त कम्पनीका संचालिका श्रीमती रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले Rushka’s Makeup Studio को Beauty Courseमा 15% , Beauty Parlour Service मा 20% , Beauty Related Productमा 10% छुट प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९ १९:१३