साउन २४ गते मंगलबार (तिथिः द्वादशी, नक्षत्रः मूल, शुक्लपक्ष)
मेष
सामिम्प्य बढ्नेछ ।
वृष
शिक्षामा लाभ हुनेछ ।
मिथुन
संयमता अपनाउनुहोला ।
कर्कट
जोखिम लिनु उपयुक्त हुँदैन ।
सिंह
बाधा समाप्त हुनेछ ।
कन्या
विदेश यात्राको योग छ ।
तुला
सबै कार्यहरुमा धैर्य राख्नुहोला ।
वृश्चिक
आध्यात्मिक रुचि बढ्नेछ ।
धनु
नया“ कार्यमा प्रगति हुनेछ ।
मकर
धन आर्जन हुने योग छ ।
कुम्भ
स्वास्थ्यमा गडबडी हुने देखिन्छ ।
मीन
सुख सुविधामा वृद्धि तथा नयाँ सम्पर्क बन्नेछ ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९ ०७:४५