काठमाडौं- सप्तरीमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खडक नगरपालिका-११ लालपुरका लखन रामकी १६ वर्षीया छोरी कमला कुमारी राम रहेकी छिन् ।
उनको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९ १६:४७