श्रीमती ८४ बर्षिया तर श्रीमान भने ३० बर्षको छ भन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ तर नेपालगन्ज उपमहानगरपालीका वडा नम्बर २८ पुरैनीका बुधई गोडीयाको उमेर आफ्नी श्रीमतीको भन्दा ६४ बर्ष कम छ ।
कपाल, दाह्ी जुंगा फुलीसकेको र हेर्दा आठ दशक पुरा गरेको जस्तो देश्रीमती ८४ बर्षिया तर श्रीमान भने ३० बर्षको छ भन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ तर नेपालगन्ज उपमहानगरपालीका वडा नम्बर २८ पुरैनीका बुधई गोडीयाको उमेर आफ्नी श्रीमतीको भन्दा ६४ बर्ष कम छ । कपाल, दाह्ी जुंगा फुलीसकेको र हेर्दा आठ दशक पुरा गरेको जस्तो देखिने ति बृद्धाको नागरिकताले भने उनी अहिले पनि ३० बर्षको छन् भन्ने देखाएको छ । उमेर पुगिसकेर पनि जेष्ठ नागरिकका लागि सरकारले प्रदान गर्दै आएको सेवा सुविधा बाट बन्चित ति जेष्ठ नागरिकलाई अहिले अचानोको दुःख बन्चरोलाई के थाहा भने जस्तै भएको छ । गोडिया सामाजिक सुरक्षा भत्ता पाउने आसमा कयौ पटक गाविस धाईसके तर उनी जतीपटक गए रिक्तो हात मात्रै फर्किएनन् उल्टै उमेर नपुगेकोले उमेर पुगेपछि आउनुहोला भन्ने जवाफ सुन्दै फर्किए । उनको पहिचानको आधारलाई हेर्ने हो भने उनले बि.स. २०३७ सालमा नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेको पाईन्छ । उनले नागरिकता प्राप्त गर्दा उनको उमेर ३० बर्ष रहेको उल्लेख छ जसलाई आधार मान्ने हो भने उनको हाल साविक उमेर ६५ बर्ष हुन पुग्छ तर उनका सहपाटी र गाउकै गवाहको भनाईलाई आधार मान्ने हो भने उनको उमेर अहीले ८५ बर्ष हुनुपर्ने बताईन्छ । तत्कालीन नागरिकता समितिले उनको उमेरलाई गलत प्रमाणीत गरिदिएकै कारण अहिले त्यसको नोक्सानी उनलाई भएको छ । उनको श्रीमतीले सामाजिक सुरक्षा भक्ता लिईरहेकी छिन भने उनलाई भक्ता पाउन अझै ५ बर्ष कुर्नुपर्ने देखिन्छ । सामाजिक सुरक्षा भक्ताको बिषयमा बुधई गाडियालाई सोध्दा उनले निकै निरास हुदै असल शासन सँग भने अब मैले त भक्ता पाउन अर्को जुनी आउनु पर्छ होला । गाँउमा बृद्ध मध्येका एक उनी भन्छन् यसमा मेरो गल्ती के थियो र मैले भक्ता पाउदीन । आफ्ना सबै सहपाटीहरुले भक्ता ल्याउदा आफुलाई निकै पिडा हुने उनले गुनासो सुनाए । उनले आक्रोशित हुदै भने जिल्ला विकास समिति बाँकेका पूर्व सभापति ओमजंग राणा (बर्ष ७२) लाई सानो छदा आफ्नो काखमा खेलाएको थिए आफै भन्नुहोस मेरो उमेर कती भयो होला ? दुई सन्तानका पीता उनी श्रीमती मुंगा गोडीयाको साथमा बस्दै आएका छन् । यस बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेत लाई सोध्दा नागरिकता सच्याउन नमिल्ने र सोहि नागरिकतामा उमेर उल्लेख भएअनुसार उनले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न कठिनाई नहुने बताए । नेपाल सरकारको प्रावधान अनुसार सामाजिक सुरक्षा भत्ता पाउनका लागि गैर दलितलाई ७० र दलितले ६० वर्ष पुरा भएको हुनु पर्छ । खिने ति बृद्धाको नागरिकताले भने उनी अहिले पनि ३० बर्षको छन् भन्ने देखाएको छ । उमेर पुगिसकेर पनि जेष्ठ नागरिकका लागि सरकारले प्रदान गर्दै आएको सेवा सुविधा बाट बन्चित ति जेष्ठ नागरिकलाई अहिले अचानोको दुःख बन्चरोलाई के थाहा भने जस्तै भएको छ । गोडिया सामाजिक सुरक्षा भत्ता पाउने आसमा कयौ पटक गाविस धाईसके तर उनी जतीपटक गए रिक्तो हात मात्रै फर्किएनन् उल्टै उमेर नपुगेकोले उमेर पुगेपछि आउनुहोला भन्ने जवाफ सुन्दै फर्किए ।
उनको पहिचानको आधारलाई हेर्ने हो भने उनले बि.स. २०३७ सालमा नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेको पाईन्छ । उनले नागरिकता प्राप्त गर्दा उनको उमेर ३० बर्ष रहेको उल्लेख छ जसलाई आधार मान्ने हो भने उनको हाल साविक उमेर ६५ बर्ष हुन पुग्छ तर उनका सहपाटी र गाउकै गवाहको भनाईलाई आधार मान्ने हो भने उनको उमेर अहीले ८५ बर्ष हुनुपर्ने बताईन्छ ।
तत्कालीन नागरिकता समितिले उनको उमेरलाई गलत प्रमाणीत गरिदिएकै कारण अहिले त्यसको नोक्सानी उनलाई भएको छ । उनको श्रीमतीले सामाजिक सुरक्षा भक्ता लिईरहेकी छिन भने उनलाई भक्ता पाउन अझै ५ बर्ष कुर्नुपर्ने देखिन्छ । सामाजिक सुरक्षा भक्ताको बिषयमा बुधई गाडियालाई सोध्दा उनले निकै निरास हुदै असल शासन सँग भने अब मैले त भक्ता पाउन अर्को जुनी आउनु पर्छ होला । गाँउमा बृद्ध मध्येका एक उनी भन्छन् यसमा मेरो गल्ती के थियो र मैले भक्ता पाउदीन । आफ्ना सबै सहपाटीहरुले भक्ता ल्याउदा आफुलाई निकै पिडा हुने उनले गुनासो सुनाए । उनले आक्रोशित हुदै भने जिल्ला विकास समिति बाँकेका पूर्व सभापति ओमजंग राणा (बर्ष ७२) लाई सानो छदा आफ्नो काखमा खेलाएको थिए आफै भन्नुहोस मेरो उमेर कती भयो होला ? दुई सन्तानका पीता उनी श्रीमती मुंगा गोडीयाको साथमा बस्दै आएका छन् ।
यस बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेत लाई सोध्दा नागरिकता सच्याउन नमिल्ने र सोहि नागरिकतामा उमेर उल्लेख भएअनुसार उनले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न कठिनाई नहुने बताए ।
नेपाल सरकारको प्रावधान अनुसार सामाजिक सुरक्षा भत्ता पाउनका लागि गैर दलितलाई ७० र दलितले ६० वर्ष पुरा भएको हुनु पर्छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७३ १६:३७