भदौ १३ गते सोमबार (तिथिः द्वितीया, नक्षत्रः उ.फा., शुक्लपक्ष)
मेष
नयाँ कार्य बन्ने तथा यात्रा हुनेछ ।
वृष
पारिवारिक उल्झनले तनाव बढ्नेछ ।
मिथुन
आत्मविश्वास बढाउन आवश्यक छ ।
कर्कट
मनमा शान्ति बढ्ने योग छ ।
सिंह
अनावश्यक जिम्मेवारी नलिनुहोला ।
कन्या
हरेक काममा सावधानी अपनाउनुहोला ।
तुला
अरूमाथि भरोसा नगर्नुहोला ।
वृश्चिक
आनन्दित रहने योग छ ।
धनु
विनम्रताले सफलता मिल्नेछ ।
मकर
पुराना मित्रहरुसँग भेटघाट हुनेछ ।
कुम्भ
मनोरञ्जन बढ्ने योग छ ।
मीन
दाम्पत्य जीवन सुखमय रहनेछ ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९ ०६:१४