भदौ १६ गते बिहीबार (तिथिः पञ्चमी, नक्षत्रः स्वाति, शुक्लपक्ष)
मेष
अनावश्यक यात्रा नगर्नुहोला ।
वृष
अनावश्यक विवादको योग छ ।
मिथुन
नौलो कार्यहरुमा विशेष सावधानी राख्नुपर्छ ।
कर्कट
शत्रु कमजोर हुनेछ ।
सिंह
दैनिक सबै कार्यमा सफलता प्राप्त हुनेछ ।
कन्या
धार्मिक कार्यमा रुचि बढ्नेछ ।
तुला
आफन्तहरुबाट महत्वपूर्ण सहयोग मिल्नेछ ।
वृश्चिक
नया“ सोचअनुसार काम हुनेछ ।
धनु
स्वास्थ्य राम्रो रहनेछ ।
मकर
धनलाभ हुने योग छ ।
कुम्भ
मनोबल उच्च रहनेछ ।
मीन
यात्रा सफल हुनेछ ।
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९ ०८:०६