काठमाडौं– पत्रकार तथा कलाकार अनिल गुरुङ्गको शब्द तथा स्वरमा रहेको गीत ‘म हु साइको ‘नमस्ते अनलाईन टिभीको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ ।
नेपालमै पहिलो पटक नया धारको स्वरुपमा गीत निमार्ण गरेको गायक अनिलले बताए । अनिल गुरुङ्गको शब्द संगीत अनिल गुरुङ्गको रहेको छ भने उमेश गुरुङ्ग्को निर्देशनमा निर्माण भएको भिडियोमा अनिल गुरुङ्ग सनागी शुस्मिता श्रेष्ठ र रुपा लामाले नित्य तथा अभिनय गरेका छन्। ‘म हु साइको’ लाई पवन शुस्लिङ्गको छायाँकन गरेका छन् भने भिडियो सम्पादनको जिम्मा भने मिलन बिकको रहेको छ ।
https://www.youtube.com/watch?v=DCS3ZpKktC0
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९ १२:५७