एजेन्सी - सेप्टेम्बर ११ मा जोन्स हप्किन्स युनिभर्सिटीको सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङ केन्द्रले सबैभन्दा बढी कोभिड-१९ बाट प्रभावित देशहरूमा पुष्टि भएका घटनाहरू बारे नवीनतम अद्यावधिक विवरण सार्वजनिक गरेको छ ।
विश्वभरको सङ्क्रमितको सङ्ख्या ६०८,३५३,९२३ रहेकाे छ ।
सो विवरण यस प्रकारकाे छ ।
देश सङ्क्रमितको सङ्ख्या
अमेरिका- ९५, २४२, ७५०
भारत- ४४,४९५,३५९
फ्रान्स- ३४,८९८,९०९
ब्राजिल- ३४,५१६,७३९
जर्मनी- ३२,४५२,२५०
दक्षिण कोरिया- २४, ००४, ८८७
बेलाइत- २३,७७१,५७२
इटाली- २२,०३५,२९१
जापान- २०,०७४,८५७
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९ १९:३५