असोज ४ गते मंगलबार (तिथिः दशमी, नक्षत्रः पुनर्वसु, कृष्णपक्ष)
मेष
साथीभाइबीचको सम्बन्ध सुमधुर बन्नेछ ।
वृष
पुरानो कार्य बन्नेछ ।
मिथुन
बाधाहरु हट्ने छन् ।
कर्कट
मुटुसम्बन्धी समस्या आउनसक्छ ।
सिंह
मांगलिक कार्य हुने योग छ ।
कन्या
स्वास्थ्य राम्रो रहनेछ ।
तुला
नातेदारसँग भेट हुनेछ ।
वृश्चिक
संयमता अपनाउनुहोला ।
धनु
आयमा वृद्धि हुनेछ ।
मकर
अनावश्यक विवाद हुने योग छ ।
कुम्भ
धार्मिक कार्यमा रुचि बढ्नेछ ।
मीन
प्रियजनसँग भेट हुनेछ ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९ ०८:३७