असोज ५ गते बुधबार (तिथिः एकादशी, नक्षत्रः पुष्य, कृष्णपक्ष)
मेष
सबै कार्यमा सावधानी र धैर्य राख्नुहोला ।
वृष
सवारीसाधनमा सावधानी राख्नुहोला ।
मिथुन
शान्ति बढ्ने योग छ ।
कर्कट
आत्मविश्वास बढ्नेछ ।
सिंह
आम्दानीको नयाँ स्रोत बन्नेछ ।
कन्या
शत्रु कमजोर हुनेछ ।
तुला
आकस्मिक धनलाभको योग छ ।
वृश्चिक
साथीभाइबीचको सम्बन्ध सुमधुर बन्नेछ ।
धनु
आत्मवल बढ्नेछ ।
मकर
खर्चमाथि नियन्त्रण राख्नुहोला ।
कुम्भ
धनलाभमा कमी आउनेछ ।
मीन
सामान्य बाधाले अशान्ति पैदा हुनेछ ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ ०९:४२