काठमाडाैं - कामना सेवा विकास बैंकले चाडपर्व अफर सार्वजनिक गरेकाे छ।
आफ्नाFonepay QR ग्राहकहरुलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाईलो र भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको छ ।
यस योजना अनुसार बैंकले आफ्नाFonepay QRग्राहकहरुलाई मिति २०७९ साल असोज ९ गते देखि लागू हुने गरी डिजिटल भुक्तानी मार्फत आकर्षक छुट प्रदान गर्नेछ ।
“यस चाडपर्व Life Easy बनाऔं, नगद छोडौं Fonepay गरौं“ भन्ने नाराका साथ QR ग्राहकहरुले QR प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १०% वा रु १००/– सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
Fonepay QR, बाट QR, IBFT तथा Online Payment गर्दा ग्राहकहरुले हरेक दिन १ लाख जित्न सक्ने बताइएकाे छ ।
यसका साथै Fonepay QR बाट भुक्तानी लिदा व्यवसायीहरुले हरेक दिन Smartphone जित्न सक्नेछन् । ग्राहकहरुले योLuckydraw मा सहभागी हुनFonepay Offer App मा गई Festive Challenge accept u गर्नु पर्ने बताइएकाे छ ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९ १०:०९