काठमाडौं– बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधान बमोजिम बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्बाट पारित भई आएको एक अध्यादेश आज जारी गरेको छ ।
उनले जारी गरेको अध्यादेश प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९ १६:३०