एजेन्सी– प्रहरीको हिरासतमा रहेकी एक जना महिलाको मृत्यु भएको विरोधमा इरानमा भएको विरोध प्रदर्शनलाई समर्थन गर्ने महिला जुलुसलाई तितरबितर पार्न तालिबान सेनाले बिहीबार गोली चलाएको छ।
बाइस वर्षीया महसा अमिनीको मृत्यु भएपछि छिमेकी देशहरूमा विगत दुई हप्तादेखि व्यापक विरोध प्रदर्शनहरू भइरहेका छन्।
‘एउटै नारी ,नारी, जीवन, स्वतन्त्रता’ लगायतका विषय उठाउँदै विरोध प्रदर्शन जारी जारी छ।
महिला प्रदर्शनकारीहरूले ‘इरान उठ्यो,अब हाम्रो पालो’ लेखिएको ब्यानर बोकेका नारा प्रदर्शनीमा उच्चारण गरिएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९ १३:०२