काठमाडाैं - हरि उप्रेतीको शब्दमा गायिका रोशा फुयाँलकाे स्वरमा ‘पिरहरुले’ गीत सार्वजनिक भएकाे छ।
नेपाली सुगम सङ्गीत की उदयिमान गायिका रोसा फुयाँलको आवाजमा रहेको ‘पिरहरुले’ को भिडियो सार्वजनिक भएको छ ।
अमेरिकामा रहेर पनी नेपाली गीत संगीतको रचनामा क्रियाशिल गीतकार हरि उप्रेतीको शब्द तथा तृप्ती खड्का गुरुङको संगीतमा गीत तयार गरिएको छ ।
‘पिरहरुले’ गीत लाई दिपक राज विश्वकर्माले एरेन्ज गरेका छन । सन्तोष चौहानको छायाँकन तथा सम्पादन रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९ १२:५७