तिम्रो हासो नै हो मेरो...........
तिम्रो हासो नै हो मेरो खुसि भनेको
तिम्रो मुस्कान नै हो मेरो जिन्दगी भनेको
तिमी हास प्रिय मेरो अनुहारमा खुशी आउँछ
म देखि टाढा नजाउ तिमी यो मन रुन्छ
तिमी यो ठाउँमा आउ मेरो दिलले भन्छ
तिमी हाँस्दा तिमीसँगै मेरो मन हाँस्छ
मेरो बारेमा गीत बनाई गाउनेछौ होला
भावना बगेर मन भित्र चित्र बनाउछौ होला
तिमी आउ, मेरि मायालु तिमी आउ
मन्द मुस्कान छरेर एकपल्ट हासिदेउ
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी