काठमाडौं–मृत्युअघिनै शरीर दान गरिसकेका सत्यमोहन जोशीको शरीर अध्यानका लागि राखिने भएको छ । शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय गरेको हो ।
उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ ११:३२